ताजा समाचार

सिरहामा ठुलो परिमानको घरेलुु मदिरा प्रहरीदुवारा नस्ट

  • फागुन ८, २०७६
  • १५०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ८ माघ सिरहा - सिरहाको लहान नगरपालिका १६ तरेगना गोबिन्द्पुर मगरटोलबाट हिजो प्रहरीले ४ हजार लिटर कच्चा मदिरा प्रहरीले बरामद गरि नस्ट गरेको छ् । ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको सिभिल प्रहरीको टोलिले उक्त परिमाणको लोक रक्सी नस्ट गरेका छन । शिवरात्री पर्वको मध्य नजर गर्दै। ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरीका संयुक्त सिभिलको विशेष टोलि खटाएको थियो । शिबरात्रि पर्बमा उछ्गल कार्य न होस भनेर उक्त टोलि खटाएको हो । १ सय घरधुरीमा ४ हजार लिटरकच्चापदार्थ र १ हजार लिटर त्यारी मदिरा नस्ट गरेको लहानका इन्स्पेकटर सुमित कुशवाहाले बताए । उक्त मदिरा करिब१ लाख पचास हजार मुल्य बराबरको रहेको अनुमान छ । मदिरा बनाउने भाडा कुडा समेत प्रहरीले जापत गरि ल्याएको र रक्सी बनाउने मानिसहरु फरार रहेको ईलाका प्रहरी कार्यालय लहानको इन्स्पेकटर गणेश सुवास खटिवाडाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤