ताजा समाचार

सिरहाको भगवानपुर गाउँपालिकामा ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सुरु

  • फागुन ८, २०७६
  • ९४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ७ माघ सिरहा - प्रदेश नम्बर २ सरकारले संचालन गरेको ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सिरहाको भगवानपुर गाउँ पालिकामा सुभारम्भ गरिएको हो ।गाउँपालिकाको आयोजनामा गरिएको छोरी शिक्षा बीमा कार्यक्रम शिविर संचालन गरिएको हो। प्रदेश २ सरकारको महत्वकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम भगवानपुर गाउँपालिकामा पनि सञ्चालन भएको हो । बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । मंगलबार ईनर्वा स्थित श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो । गा.पा.का अध्यक्ष श्री बेचन प्रसाद यादव उपाध्यक्ष श्रीमती सिता देवी यादवज्यू ले संयुक्त रुपमा भगवानपुर गा.पा.४ निवासी श्याम कुमार झा को छोरी पृति झा बालिकाको विमा गरी शिविरको शुभारम्भ गर्नु भयो । स्थानीय संञ्चार कर्मी रामएकबाल राम ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤