ताजा समाचार

सिरहा नगरपालिका १६ मा प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

  • फागुन ६, २०७६
  • १५८२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा फाल्गुन ६ गते ।सिरहा नगरपालिकामा आज ७० औ राष्ट्रिय  प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सिरहा नगरपालिका - १६ को खिरौना चौक देखि माडरको बिच गाउँ सम्मको सडक बाटोलाई सरसफाइ गरेका छन ।

सडकमा रहेको पराल,गोबर,दाउरा लगायत सामाग्रीलाई रोड बाट हटाउन लगाउनको साथै खाली गर्न आग्रह समेत गरे ।

सिरहा नगरपालिकाकाको वडा न .१६ का वडा अध्यक्ष धिरेन्द्र मोरबैता यादव (राजा)को अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा प्र.अ राधेश्याम यादव,वडा सचिव रामसुफल ठाकुर ,शिक्षक प्रमेन्द्र यादव,समाजसेवी समिम अखतर,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी लगायत विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤