ताजा समाचार

सिरहामा एक बैवाहिक जोडीले स्वम्बर मै पहिराईयो बेउलालाई कुशको औंठि

  • माघ २४, २०७६
  • १८०६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २४ माघ सिरहा - सिरहाको लहान नगरपालीका ३ डगराटोल स्थित एक नब बैवाहिक जोडीले स्वमबर मै पहिराईयो बेउलीले बेउलालाई कुशको औंठि लगाई दिएपछि बेलाले खुशी ब्यक्त गएका । २०७६ माघ २२ गते बुधबारका दिन सुभ बिवाह हिन्दु धर्मको माईथली प्रमपरा अनुसार सु - समपन भएको छ । सिरहाको लहान नगरपालिका ३ बस्ने बलदेब महतो र आमा श्रीबती देबि महतो को माईली छोरी २३ वर्षिय अमृता कुमारी महतो कि बिवाह मोहोतरी जिल्लाको बर्दिबास नगरपालिका ७ प्रेमनगरको सुर्यनारायण महतो र आमा कुमारी देबि महतो कान्छो छोरा बर्ष २५ को अशोक महतो संग मागी बिवाह सम्पन्न भएको छ । नेपालमा कुशवाहा समुदाय आदि अनादी कालदेखी बस्दै आएको एक इतिहासमा उल्लेख छ । नेपालको भुमिमा भगवान श्रीरामको जेष्ठ पुत्र कुश र भाई लवको जन्म माता सिताको गर्भबाट भएको कुशवाहाहरुको बन्साबालीमा उल्लेख छ । कुश बंशको धरोहर भगवान गौतम बुद्ध हो । भगवान गौतम बुद्ध कुशवहाँ समाज कै हो भने धेरैलाई थाहा छैन । भगवान गौतम बुद्धको बंशाबली विभिन्न पुस्तकहरुमा उलेखछन् । भारत सरकारले प्रकाशन गरेको प्राचीन ईतिहासमा पनि भगवान गौतम बुद्ध सुर्य बंशि रघुबंशि श्रीरामको जेष्ठ पुत्र कुशको बंशाबली भित्रै कै राजाको रूपमा राज गरेको प्रमाणहरु भेटिन्छ । समराट अशोक ,माता सीता,कुश बंशको माहानतम भगवान गौतम बुद्ध कुशवाहा समुदायको हो भने बुझिन्छ । संसारमा सब भन्दा बढी सुर्य बंशिहरुले नै धर्तीमा राज गरेको प्रमाणहरु छ् । कुशवाहाहरुको विभिन्न उपाधीहरु रहेको छ । कुश वाहा समुदायको बिवाह मा पान र कुश विशेष मानीने गरिन्छ्न । यो एउटा जंगली जडिबुटी र हरियो पराल हो यो जंगलमा गाई बस्तुहरुले खानमा खुब मन पराउने गरेको र यता पान हिन्दु धर्ममा राम्रो सुघता मानीन छ , भने मानिसहरु स्वास्थको लागी औषधि प्रयोजनमा विशेष प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤