ताजा समाचार

सिरहाको धनगढीमा निशुलक स्वास्थ शिविर सम्पन

  • माघ १९, २०७६
  • १०६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा, माघ २०। धनगढीमाई नगरपालिका ११ मा शनिवार निशुल्क स्वास्थ सम्पन गरिएको छ । धनगढीमाई नपा ११ को आयोजनामा भएको एक दिने निशुल्क स्वास्थ शिविरमा मधुमेह,हाईब्लड प्रेसर,थाइराइड,पिसाब सम्बन्धि रोग,महिला सम्बन्धि सेतो पानि बग्ने,पाठेघर खस्ने जस्ता रोगहरुको शिविरमा उपचार गरिएको थियो । न्यूरो सर्जन डा सुभाष चौधरी,एमविविएस ९एमडी० डा लुस्युन यादव र अनमी पार्वति चौधरी, ल्याव टेक्निसियन चन्दा चौधरी लगायतका डा का टालीले विरामीहरुलाई उपचार गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का सचिव अविर चौधरीले जानकारी दिनुभयो । खास गरी अस्पताल सम्म पुग्न नसकेका गरिव,दलित लगायत सवैको लगि सहज रुपले स्वास्थ सेवाको लागि निशुल्क शिविर संचाल गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताउनु भयो । श्री आधारभुत विद्यालय धनगढीमाई नगरपालिका वाडा न ११ नैनपुर बरगाछी चौतारामा विहान १० बजे देखि ४ बजे सम्म भएको शिविरमा १३५ जनाले स्वास्थय सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤