जन्मदिनको अवसरमा युवा अभियन्ता यादवले बाडे खाधान्न सामाग्री

  • माघ १४, २०७६
  • ८११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

विराटनगर माघ १४ गते । विराटनगरका एक युवा नेता तथा समाजिक अभियन्ताले आफनो जन्मदिनको अवसर पारेर विभिन्न आश्रममा खाद्यान्न दान गरेका छन् ।

समाजिक अभियन्ता एवं युवा नेता राकेश रोशन यादवले विराटनगरमा रहेको महिला जागृती आश्रम , पुर्वाञ्चल बाल आश्रममा खाद्यान्न सामाग्री दान गरेर र विराटनगरमै रहेको मानव सेवा आश्रममा केक काटेर तथा त्यहा रहेका सबैलाई खाना खुवाएर आफनो जन्मदिन  फरक तरिकाले मनाएका हुन ।

आश्रममा रहेकाहरु संग जन्मदिन मनाउने सपना रहि आएको र सोही सपना साकार गरेको यादवले बताए ।

उनले आफनो घर बाट टाठा भएर आश्रममा बसेका आमा बुवा संग जन्मदिन मनाउन पाएकोमा धेरै खुसी भएको प्रतिक्रीया दिए ।

उनले जन्मदिनको नाममा जथाभावी रकम खर्च गर्नुभन्दा यस्ता आश्रममा पुगेर जन्मदिन मनाउन सबै संग आग्रह समेत गरे ।

उनले आफु आजकै मितीमा ३२ वर्ष अगाडी यो संसारमा पाइला राखेको र अगामीको जिवन जनताकै सेवामा समरपित गर्ने प्रतिक्रीया दिए । यो एउटा उदाहरणीय काम हो यस्ता कार्य गर्न सम्पुर्णलाई यादवले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

पर्सा–३ मा सुरेन्द्र ...

रोशन कुमार,वीरगंज १२ फागुन । पर्सा क्षेत्र नम्बर–३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प् ...

शाहलाई जिताउन कांग्र ...

कपिलवस्तु फागुन १२ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक ...

सिरहामा लागुऔषधसहित ...

लहान, फागुन ११ । सिरहाको भगवानपुर गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले लागुऔषधसहित द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१