Siraha Times
ताजा समाचार

लोक प्रिय् र लहान पब्लिक ऋण सहकारीको संयुक्त साधारण सभा सम्पन्न

  • माघ ११, २०७६
  • ११६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ११ माघ सिरहा - सिरहाको दछिन बर्दती गाउँ पालिका सखुवानानकार कटि गाउँ पालिकामा ३ सर्हनचियामा भबियताको साथ सम्पन्न गरेको छ । कार्यक्रम लहान बच्चत तथा ऋणसहकारी संस्थाको अध्यक्ष प्रेम लता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द साहले भने सहकारी मार्फ परदेश सरकार एन कानुन बनाई सकेको छ । सहकारीमा जुन बाधा अबरोधहरु थियो त्यो अबरोधहरुलाई हटाइरहेको छ । बिश्वको कुनै पनि देश जुन समृद्ध भएको छ त्यो सहकारी कै कारण भएको बताए । नेपाल लाई कृषि प्रधान देश भन्छ तर आज सम्म व्यबहारमा छैन त्यो अपेक्षाको विषय बनेको छ । नेपालमा कृषि परिवर्तन ३ किसिमको छ । कृषि, उधोग, पर्यटन हो । नेपालमा २७ प्रतीशत जमिनमा सिचाइ योजना रहेको छ । किसानहरुको लागी प्रदेश सरकार योजना लिएर आईएको छ ।

हर खेतमा पानी हर घरमा रोजगार हुन्छ बताउनु भयो । कृषि लाई ब्यबसायिकरण ,आधुनिकि कारण हुदैन तब सम्म प्रदेशको भल्लो हुदैन बताउनु भयो । प्रदेश सरकार २ नम्बर प्रदेशमा ३ वटा अर्गानिक मलको कार्खाना छिटे खोलीने बताउनु भयो । नेपाल सरकारले अर्गानिक मलमा ७०% प्रतित अनुदान दिई रहेको मन्त्री साह ले बताए । लोक प्रिय् बचत तथा ऋणसहकारी संस्थाको स्थापना २०६६ -५-१४ गतेको दिन भएको छ भने । २०६४ -६ - १८ गते लहान बचत ऋणसहकारी संस्थाको स्थापना भई आफ्नो कार्यक्षेत्र बिस्तार गरेको थियो । कार्यक्रममा सखुवानान्कारकटि गाउँ पालिकाको उपाध्यक्ष अमला देबि यादवको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । समाज बादी पार्टीको जिल्ला सदस्य तथा युवा नेता राम चलितर महतो ले कार्यक्रममा आउने समयमा प्रदेश नम्बर २ कृषिमा निर्भर रहेको बताए तपाईंहरुको छोटो छोटो् कामको हौसला बुलन्द गर्ने काम संघियताले गरेको बताए । लहान नगरपालिका वाडा नम्बर २० का अध्यक्ष गणेश चौधरीले नेपाल लाई समृद्ध गर्न राज्यले कृषि क्षेत्रमा लगानी गर्न जरुरी रहेको जोड दिनु भयो । समाज सेबि दिनेश यादव ले भने समाजमा सहकारीहरु आन्दोलनमा छ सहकारी मार्फ नेपालमा गरिबी हटाउन सकिन्छ नेपाल २०१५ सालमा ७३% प्रतिसत गरिबीमा गुजरी रहेको थियो ।

अहिले नेपालमा ३४ हजार सहकारी रहेको छ भने सहकारी बाट नेपालमा ३५ हजार मानिसहरु रोजगारी पाएको अबस्था छ । सहकारीमा ३ दर्जन भन्दा बढी ऐन कानुनहरु छ त्यसलाई प्रदेश सरकारलाई चेन्ज गर्नु पर्छ बताउनु भयो । लोकप्रिय् बचत तथा ऋणसहकारीमा हाल ५४५ महिला सदस्य रहेको छ भने पुष तर्फ ६०१ रहेको छ भने लहान बचत तथा ऋण सहकारी संस्था तर्फ २१० महिला र २५० पुरुष रहेको संस्थाको अध्यक्ष हरिफेब चौधरीले बताए । आजको दिन बाट दुबै सहकारी मर्ज भइ संयुक्त रूपमा काम गर्ने भएको छ । संस्थाको संयुक्त पुजी हाल १०,५४,८०५५१ रहेको लहान बचत तथा ऋणसहकारी संस्थाको अध्यक्ष प्रेम लता चौधरी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१