ताजा समाचार

सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गयो

  • माघ १०, २०७६
  • १०१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह १० माघ सिरहा - सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा आगोमा जलेर १३ बर्शिय बालिकाको ज्यान गएको समाज बादी पार्टीको युवा नेता कुशेश्वर साह, पजियारले जानकारी दिनुभयो । बिहिवार राती १ एक बजेको समयमा बिधुतको तार सरट भइ आगो लगेको प्रहरीको अनुमान छ् । मृत्युु हुनेमा चुन चुन भनीने बर्ष १३ कि सोनाली नायक कि आगोमा जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आशा नायक की छोरी हुन । आशाको श्रीमान दुई बर्ष अगाडि देखी आफ्नो पुरानो घर धनुषाको सबैला नगरपालीकामा बस्दै आएको स्थानीयहरुको भनाइ छ । आशाले आफ्नो श्रीमान् संग दुई बर्ष अगाडि सम्बन्ध बिछेदको मुद्दा सिरहा जिल्ला अदालतबाट आशाले   जितेका थिए । आशाको एक्लो छोरी लिए श्रीमान संग छुट्टै अलग भइ दुई बर्ष अगाडि देखी सिरहाको कर्जन्हा नगरपालीका ४ बस्तीपुरमा बस्दै आईकी छिन । आगलागि बाट घरमा रहेको अनपात लत्ताकपडा न जलेको मानवीय छेती मात्र भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । आमा र छोरी घरमा सुतिरहेको बेला अचानक बिधुतको तार सरट भइ आगलगि भएको थियो । आगलगिबाट चोरी सोनालीको ज्यान गएको र आमा भागन सफल भएको छ । आमा लाई समान्य आगोले पोलेको र स्थानीय फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भई रहेको छ भने सब लाई पोस्ट मारटमको लागि लहान अस्पतालमा ल्याएको अस्पताल स्रोतले जानकारी दिनु भयो । गाउँ ले हरुको भनाइ अनुसार मृतको आमा आशाले परको पुरुष संग शारीरिक सम्बन्ध गासिएको गाउँमा व्यापक हल्ला रहेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤