सीप परियोजनाको पर्सामा प्रदेश स्तरीय कर्यक्रम सम्पन्न

  • माघ ९, २०७६
  • ११०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिरगंज ९ , माघ । पर्सा जिल्लाको बिरगंजमा प्रदेश नम्बर २ स्तरीय HR Happy Hour 2020 कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर -२ का उधोग वाणिज्य संघ लगायत ब्यपारिक वर्गहरुको सहभागीतामा भएको कार्यक्रममा मानव संसाधन सम्बन्धि अन्तरक्रिया भएको थियो । कार्यक्रममा उधोगिहरुलाई कम्पनीमा मानव संसाधनको ब्यबस्थापन कसरी गर्ने लगायतका प्रक्रियागत बिधिहरुको बारेमा जानकारी गराईएको रोजगारी सर्भिस प्रा. लि. का सीप कार्यक्रम अन्तर्गत रोजगारी पसलका प्रोजेक्ट म्यानेजर मनोज सुनुवारले जानकारी दिनुभएको छ । उहाँका अनुसार विश्व बजार लगायत नेपाली उधोगिहरुको स्थिति र सफलताका साकारात्मक संदेशको बारेमा कार्यक्रममा समेत छलफल भएको थियो । उधोगहरुमा मानव संसाधनको कसरी ब्यबस्थापन गर्ने उदेश्यले संचालित कार्यक्रमकोउ रोजगारी सर्भिस प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले उदघाटन गरेका थिए । कार्यक्रममा प्रा. लि. का बिजनेस डाईरेक्टर संजीव कुमार निरौलाको समेत सहभागीता रहेको आयोजकले जनाए । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक सहयोगमा संचालित कार्यक्रममा छलफल गरेका विषय बस्तुहरु उपलब्धि मुलुक रहेको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल बर्दिया ज ...

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया ज ...

सस्तो मूल्यले किसान ...

ओम प्रकाश यादव, लहान, २२ जेठ । लहान, सिराहा  लहान बजारमा यतिबेला आँप किन्ने ग्राहकको भीड द ...

नेशनल मेडिकल कलेज र ...

रंन्जित चौरसिया वीरगंज २२ जेष्ठ। पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१