ताजा समाचार

सिरहामा पनि मनाईयो बलिदानी दिवस

  • माघ ५, २०७६
  • १२६० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा ,माघ ५ गते ।आज १३ औं बलिदानीको अवसरमा सिरहा नगरपालिकामा पनि बलिदानी दिवस मनाईएको छ ।

ओरेक नेपाल परिवारले आयोजना गरेको श्रद्धाञ्जली सभा एवम बलिदानी दिवस माडरको कालीमन्दिर नजिक रहेको सहिद पार्कमा अध्यक्ष द्वय द्वारा शहिद चन्द्र नारायण यादव,रामेश्वर मण्डल तस्लिम राईत,जगदीश खत्बेको सालिकमा माल्यआर्पण र दिप प्रज्वलन गरेका छ्न ।साथै ज्ञात अज्ञात सम्पुर्ण सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सिरहा नगरपालिका वडा न. १५ का वडा अध्यक्ष धनिकलाल यादव,सिरहा नगरपालिका -१७ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादव, अध्यक्ष द्धयले सहिद परिवार धर्मदेव मण्डललाई माला लगाएर सम्मान गरेका हुन ।कार्यक्रममा पत्रकार बद्री नारायण यादव, दिव्या यादव, विकास शाह, मनिषा यादव ,शशी मण्डल लगायत युवाहरुको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤