ताजा समाचार

रेडियो समादको १२ औं बार्शिक उत्सब सम्पन्न

  • माघ ४, २०७६
  • १२४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ४ माघ सिरहा - सिरहाको लहान नगरपालिका १ कृष्णटोल स्थित २०६३ सालमा दर्ता भई २०६४ सालमा रेडियो समाद ले आफ्नो प्रसारण सुरु गरेका थिए । रेडियो समाद ले शनिबार १२ औं बर्ष पुरा गरि १३ औं बर्षमा सफलता पुर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर शनिबार उत्सब मनाएको छ । प्रकृतिका साथीहरूदुवारा संचालित रहेको रेडियो समाद १०२.६ मेगार्हजले प्रसारण गरेको गित संगित , सूचना , समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि पाँच भाषा भाशि मधे माईथली ,थारु , नेपाली ,हिन्दी ,भोजपुरी लगायतका भाषाको गित सगितको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको प्रकृतिका साथीहरुका कोसाअध्यक्ष तारिणी चौधरीले बताए । प्रकृतिका साथीहरूका अध्यक्ष शिया राम चौधरीले केक काटेर उत्सब मनाएका थिए । समाद एफ. एम को स्टेशन म्यानेजर रामान्द चौधरीले फोन मार्फद कार्यक्रममा रेडियोको प्रगति र प्रसारण छ्मता बिस्तार बारे प्रकाश् पारेका थिए । सिरहा र सप्तरी जिल्लाको पहिलो रेडियोको रूपमा स्थापना भएको रेडियो हो। उक्त रेडियोले सिरहा ,सप्तरी ,उदयपुर , सिन्दुली धनुषा, छिमेकि मुलुक भारतका बिहार राजय लगायतकाका जिल्लाहरुमा चर्छित रहेको स्रोताहरुको भनाई छ। यो रेडियो अन्लाईन मार्फद देश बिदेशमा रहेका अधिकान्स नेपालीहरुको समेत मनजितन सफल भएको संत चौधरीले बताए । कार्यक्रममा रेडियोको समाचार बाचक महेश सिंह , शम्भु चौधरी , अनुभक्त चौधरी ,अनिल चौधरी कार्यक्रम तर्फ सचिता सिंह थारु , गिता खडका , बिजय महतो , प्राविधिक तर्फ प्रदीप चौधरी,रितिक चौधरी लगायतका रेडियो कर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤