ताजा समाचार

विना पास विदाका दिन सञ्चालन गरेको भन्दै सरकारी गाडी प्रहरीको नियन्त्रणमा

  • पुस १९, २०७६
  • ७५६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा, पुस १९ गते । सरकारी नम्बर प्लेटका गाडी विना पास विदाका दिन सञ्चालन गरेको भन्दै नियन्त्रणमा लिने क्रम सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले सरकारी नम्बर प्लेटका गाडी जिल्ला प्रशासन कार्यालयको अनुमति वेगर विदाको दिनमा सञ्चालन गरेको भन्दै ८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

त्यो सवारीसाधनहरु पहिलो पटकलाई सचेत गराएर फिर्ता गरेको हो । यो अभियान राम्रो छ ।

स्थानीय सरकारहरुको सरकारी गाडीको चरम दुरुपयोग भैरहेको बेला ढिला भएपनि प्रहरीको सुरुवात राम्रो हो । अब यसलाई निरन्तरता दिई कडाईका साथ लागु गर्नुपर्छ ।

सरकारी साधनस्रोतको चरम दुरुपयोग रोक्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤