ताजा समाचार

सिरहामा मानव अधिकार रक्षकको लागि मिडिया साझेदारी बैठक सम्पन्न

  • पुस १५, २०७६
  • ९७६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १५ पौष - सिरहाको लहानमा मानव अधिकार रक्षकका लागी मिडिया साझेदारी कार्यक्रम सम्पन्न भको छ । प्रदेश नम्बर २ मा मानव अधिकारको अबस्था , चुनौतीका विषयमा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश नम्बर २ का अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यालय जनकपुरले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रदेश नम्बर २ को संयोजक राजु पासवानको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश नम्बर २ मा मानव अधिकारको घटनाहरु नियुनिकर गर्न इन्सेकले आथिक समाजिक र सान्स्कृतिक कुराहरु पत्रकार र मानवअधिर कर्मी बीच छलफल कार्यक्रम भको हो ।प्रदेश २ मा अध्यन र अनुसन्धानमा मुल १६५ घटनाहरु अभिलेखमा उल्लेख रहेको छ । उक्त घटना मधये महिला र बालबालिकाहरु बढी पीडित रहेको प्रदेश संयोजक पासवानले बताए । मानव अधिकार र सञ्चार कर्मीहरु संग तालमेल र बाताबरण मिल्यो भने काम गर्न सहज हुन्छ । देशमा छुवा छुतका घटनाहरु दुई किसिमको घटी रहेको अधिकार कर्मी बिनोद बिसुन्के ले बताए । र सिरहामा अपहरण ,ज्यान मार्ने घटनाहरु सेलाएको छ । सिरहामा न्याय दिने ब्यक्तीहरुलाई आफैं थाहा छैन म को हु भनेर अर्को मानव अधिकार कर्मी सुनिल साहले भने नागरिक समाजको जुन आशा र अपेक्षा थियो त्यो चाहिँ सेलाको छ बताए । अर्को राजनीतिक मुल्य मान्यता लाई जब सम्म बद्लन सकिएन भने तब सम्म बालबिवाह रोकिदै बताए ।प्रदेश नम्बर २ मा एक बर्षमा ६५० घटनाहरु घटेको त्यसमधे सिरहामा १०० वटा घटना घटेको आयोजकले बताए । नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताले पहिलाको तुलनामा अहिले पत्रकारहरुको चुनौती अलिकम भको छ् । अहिले धेरै पत्रकार र मानव अधिकार कर्मीहरु छन ब्यापक रूपमा अन्लाईन र पत्रीकाहरु छन । पत्रकारहरुमा छमता अभिवृद्धि र मौलिक कुराहरूको कमि देखीको बताए । अतिथिहरुमा सुनिल साह,देब राज पोखरेल , रेनु कर्ण,ओरेक नेपालको संयोजक ज्योति तिवारी लगायत विभिन्न मिडियामा आबद्ध पत्रकार र मानव अधिकार कर्मीहरुको उपस्थिति रहेको थियोे। कार्यक्रम संचालन इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤