ताजा समाचार

सिरहा नगरपालिका १७ मा १८० थान कम्बल बितरण

  • पुस १४, २०७६
  • १४२३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा पुस १४ गते। सिरहा नगरपालिकाको वडा न –१७ खैरटोकामा अति विपन्न परिवारलाई न्यानो कम्वल बितरण गरेका छन् ।

देशको बिभिन्न ठाँउमा शितलहर बढेपछि १७ न वडा कार्यालयले माडर वजार, खैरटोका, लचकाटोल र पटर्वाका दलित, जेष्ठनागरीक, विपन्न परीवार, वृद्ध ,एकल महिला एवम् अपाङ्गता भएका

व्यक्तिहरुलाई सितलहरवाट वच्नको लागि १८० थान कम्बल बितरण गरिएको छ ।सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्य एवम वडा न- १७ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा उक्त कम्बल बितरण गरिएको हो । कार्यक्रममा वडा सचिव पतिराम मंडल,वडा सदस्य बिष्णुदेव यादव,ईलाका प्रहरी कार्यालय माडरका सई वसन्त यादव, युवा नेता रबि राज यादव,प्रहरी जवान,सशस्त्र प्रहरी बलका जवान,स्थानिय युवा लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤