ताजा समाचार

ट्रेड युनियन कांग्रेसको नगराईनमा तदर्थ समिति गठन

  • पुस ११, २०७६
  • १३७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नेपाल ट्रेड युनियन कांग्रेस, धनुषाले नगरस्तरीय भेलाबाट शुक्रवार नगराईन नगरपालिकामा १३ सदसीय तदर्थ समिति गठन गरेको छ । राकेश कुमार लाभको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा अन्जनी कुमार कर्ण , महिला उपाध्यक्षमा पिंकी कुमारी यादव , सचिवमा निशा मिश्रा , कोषाध्यक्षमा विमलेश पंडित र सह—सचिवमा संतोष शर्मा रहेका छन । नेपाल ट्रेड युनियन कांग्रेस, धनुषा अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सांसद शिवचन्द्र चौधरी , नगराईन नगरपालिका नगर प्रमुख परमेश्वर यादव , नेपाली कांग्रेस धनुषा सदस्य एवम प्रभावशाली युवा नेता प्रवेश चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤