ताजा समाचार

सिरहा नगरपालिका १७ मा बिपन्न परिवारलाई राहत

  • पुस ८, २०७६
  • १८२४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया,सिरहा पुस ८ गते । सिरहा नगरपालिकाको वडा न.१७ मा राहत बिरतण भएको छ ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश न.२ सरकारले ल्याएको राहत प्याकेज बिपन्न परिवारलाई बाडिएको छ ।आईतवार सिरहा नगरपालिकाको वडा न.१७ का वडा अध्यक्ष महेन्द्र प्रसाद मगरदैता यादवले राहत बिरतण गरेका थिए ।राहत सामग्रीहरुमा (चावल ३० केजी ,दाल ४ केजी चना २ केजी ,लुगाधुने साबुन ,नुहाउने साबुन १ पिस ,नुन १ के जी ,तोरी तेल १ लिटर, चटाई १ पिस ,झुल १ थान रहेको छ ।उक्त राहत सामग्री वडा न.१७ का अति बिपन्न(दलित ) परिवारलाई बडिएको थियोे ।राहत बितरण कार्यक्रममा वडा न.१७ का वडा सचिब पतिराम मण्डल,ईलाका प्रहरी कार्यालयका सई वसन्त यादव,युवा नेता रबि राज यादव, लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤