ताजा समाचार

सुन्दर शान्त नेपालको त्रैमासिक स्मिक्षा सुझाव परामर्श बैठक सम्पन्न

  • पुस ७, २०७६
  • ९५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ७ पौष - सिरहाको विभिन्न स्थानीय तहहरुमा सुन्दर शान्त नेपाल ले सिरहाको संन्चारकर्मी नागरिक समाज र संघ संस्थाहरु बीच परियोजनाको त्रैमासिक समिक्षा सुझाव विषयक परामर्श बैठक भबियताको साथ सिरहाको लहानमा सम्पन्न भएको छ । कार्यक्रम रेनु कर्णको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा २० जना सहभागीहरुको उपस्थिति रहेको परियोजना संयोजक देब राज पोखरेल ले जानकारी दिनु भयो । देशमा लैगिक हिंसा , नागरिकता ,शिक्षा,बाल बिवाह जस्तो समस्याको पहिचान गरि सुन्द् शान्त नेपाल र समग्र जन उत्थान केन्द्र ले समाजमा पछाडि पारिका सुदायको लक्षित गरि देशको ८ वटा जिल्लामा काम गर्दै छ । देशमा संघियता आईसके पछी स्थानीय तहमा कसरी गरिब,सीमान्तकृत समुहमा काम गरिरहेको अबस्था छ। स्थानीय तहमा सबै जनमानसको संघियता बुझाउने उदेश्यले सुन्द् शान्त नेपाल ले नागरिक लाई सुशासनका कुरा उठाईदिने र अवाज बिहिनहरुको अवाजलाई बुलन्द गर्दिने काम गर्ने गरेको छ् । र सीमान्तकृत समुदायमा पहुँच र समाजमा रहेका बालबिवाह , सुकुम्बासी , भुमीहिन जस्ता समस्याहरुलाई सहज र बाटो देखाई दिनेकाम यो परियोजनाले गरि रहेकोे छ । सिरहा जिल्लामा १७ वटा स्थानीय तह मधे दुई वटा स्थानीयतह लहान नगरपालीका र धनगढीमाई नगर पालिकामा काम गरि रहेको छ । बिगत केहि महिना गरेको कामको प्रभाव कस्तो देखीको छ त समाजमा त्यो सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरेको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤