ताजा समाचार

Breaking जनकपुरमा शंकास्पद वस्तु फेला, बम भएको अाशंका

  • मंसिर २९, २०७६
  • ११७४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम,मंसिर २९ गते । धनुषामा बम बिस्फोटमा परि तीनजनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरमा फेरि बम जस्तै शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो ।

स्थानीय एकपसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको अाशंका छ । अहिले प्रहरी त्यहाँ घेरा हालेर अावत जावतमा रोक लगाएको छ ।

कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ अावत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले  बताए । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोलि अाउन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤