ताजा समाचार

सहकारी कै कारणले महिलाहरु अग्रसर हुदै छ : उप-मेयर चौधरी

  • मंसिर २५, २०७६
  • १३८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह,सिरहा २५ मंसिर लहान पब्लिक बचत तथा त्रृmण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । लहान नगरपालिकाका उप– प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथि रहेको थियो प्रमुख अतिथि चौधरीले भने सहकारी सस्था कुनै ब्यक्तीको हुदैन यो सबै शेयर धनीहरुको हो सहकारी कै कारणले महिलाहरु अगाडि बढीरहेको बताएनु भयो । कार्यक्रममा संस्थाले बार्षिक प्रगति प्रतिबेदनका सस्थाको सचिब उर्मिला कुमारी चौधरी ले अहिले सम्मको लगानीको हिसाब रु २,५६,०४,५५४ / ४४ रकमको हिसाब प्रस्तुत गरेका थिए । साथै आय –२०७५ र २०७६ आय ३९,५५,२४७ र ब्यय ३९, ५५,२४७ रहेको प्रस्तुत समेत गरेका थिए । संस्थाका अध्यक्ष प्रेमलता कुमारी चौधरीको सभा– अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका साधारण सदस्य , लहान नगरपालिकाका वडा अध्यक्षहरु , बिशिस्टहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र राष्ट्रिय सहकारी बैंक लहान शाखा सन्बय समितिको अध्यक्ष संजय कुमार महतो राष्ट्रिय सहकारी बैंक लहान शाखाको सह प्रबन्धक समीर श्रेष्ठ र लोक प्रिय बचतको अध्यक्ष हरिदेब चौधरीको समेत उपस्थिती रहेको थियो । अतिअतिथिहरु पत्रकार महेश सिंह ,पत्रकार सत्यनारायण चौधरीले मन्तव्य दिदै भने सहकारी सस्थाहरु गरिब गुरुवाको जिबन बन्न पुगेको छ बताएउनु भयो । लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उदघोष समाद एफएमका पत्रकार अनुभक्त चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤