ताजा समाचार

सिरहाको लक्षमिपुर पतारीमा कम्युनिष्ट पार्टी नेकपाले ज्ञापन-पत्र बुजाइएको छ

  • मंसिर १८, २०७६
  • ९०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर १८ । सिरहाको लक्षमिपुर पतारी गाउँपालिका बाट स्थानीय सरकार संचालन ऐन , नियम बिपरीत हुन गई रहेको अवस्थालाइ मध्यनजर गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को मिति २०७६/८/७ गते ज्ञापन- पत्र मार्फत सचेत गराउने निर्णय गरिएको छ सोही बमोजिम मिति २०७६/८/१६ गते का दिन ज्ञापन-पत्र मार्फत गा.पा. को कार्यलय लक्षमिपुर पतारी मा मागहरु तथा विरोधका कार्यहरु सहितको ज्ञापन-पत्र बुजाइएको छ भने युवा नेता बिबेक सुनदस ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤