ताजा समाचार

गढीमाई मेलामा आजबाट बली चढाउन सुरु

  • मंसिर १७, २०७६
  • ६७५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ । आज बिहान पूजापाठ गरेर बलि चढाउन सुरु गरिएको हो । बली चढाउनका लागि हजारौं श्रद्धालु भक्तजनहरु बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् । बोका, राँगा र परेवालगायत पशुपन्छी गढीमाईमा बली चढाइने गरिन्छ । नेपालसहित भारतबाट पनि बलि दिन श्रद्धालुहरु गढीमाई पुगेका छन् । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई १ स्थित बरियारपुरमा गढीमाई मेला लाग्ने गर्छ । मेला मंसिर मसान्त सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤