ताजा समाचार

सिरहामा गरिब जग्गा धनीलाई दर्ता प्रमाण पुर्जा

  • मंसिर १६, २०७६
  • १३५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १६ मंसिर - नेपाल सरकार भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहान ले आयोजना र जिल्ला भुमिअधिकारको समेत सहयोग रहेको थियो । कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ् । नापी कार्यालय लहानको कार्यालय प्रमुख रबिन सिंह को अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम को प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भुमि ब्यबस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साह ले भने संविधान ले प्रदान गरेको सबैहक समित गर्छौ । ३ नै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भुमिको ब्यबस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकार ले गर्छ भन्दै प्रदेश सरकार सरकारको प्राथमिकतामा राखछौँ प्रतिबध हुनु भयो । सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंह ले बताए । कार्यक्रममा लहान नगर पालिका १५ ढोडनामा २९५ र लहान न. पा २२ शिसवनीमा ४२५ जना गरि जम्मा ७२० जना ब्यक्तीहरु लाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा बितरण गर्नु भएको छ । गाउँ बलोकको जग्गा उपभोग गरेको ब्यक्तीहरुलाई लाल पुर्जा दिएको हो भने त्यस मधे ९३ जना लाई बिसुध सुकुम्बासीलाई प्रदान गरेको आयोजक ले बताए । लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत बिध्यालय जहदीले ६ कठाँको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन राम चन्द्र चौधरी ले बताए । विशेष अतिथिहरु राष्ट्रिय भुमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवा ले सुरक्षित अवास र जिबिको पार्जनको लागी संघर्स गर्दै लहान बाट हक प्राप्तिको औपचारिक सरुवात भएको छ । यसले देश भरीको भुमिहिन सुकुम्बासीको पक्छमा सकारात्मक संदेश दिदै खुसी व्यक्त गर्नु भयो ।कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदा को गायन प्रस्तुति समेत रहेको आयोजकले बताए हुन । धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साह ले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौ र हामी ले सरुवा गर्यौ यो काम लाई हामी निरंतरता दिन्छौं बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤