ताजा समाचार

तराई इन्जिनियररिङ्ग एसोसिएसनको अध्यक्षमा झा मनोनीत

  • मंसिर १३, २०७६
  • ७०४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

मैथिल ब्राह्मण समाजका केन्द्रिय अध्यक्ष ई. भगवान झा तराई इन्जिनियर एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्ष मनोनित सर्वसम्मतीले भएका छन्।

ई. झा हाल प्रदेश नम्बर २ अन्तर्गत रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयको महत्वपूर्ण इकाई जिल्ला सिंचाइ कार्यलय धनुषामा कार्यलय प्रमुखकोरुपमा कार्यरत छन् भने सङ सङै प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रमुख प्राविधिककोरुपमा स्थापित छन्।

समाज सेवा र राष्ट्र सेवामा एक साथ दिन रात महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका भगवान झा एक कुशल ईन्जिनियरकोरुपमा चिनिएका छन्।

तराई इन्जिनियर एसोसिएसनको नेतृत्व तहमा पुगेका झा को नेतृत्वले आउने दिनमा प्रदेश भित्र भौतिक पुर्वाधार विकास क्षेत्रमा संस्थाको थप बलियो योगदान रह्ने अन्य सदस्यले बताउछन्। इन्जिनियरिङ फिल्डमा आफुले प्रदेश भित्र एक नयाँ महालो बनाउने झा को दाबी छ।

आज सप्पन एक कार्यक्रमको बिच जनकपुरधाममा उहाँलाई अध्यक्ष पदको महत्वपूर्ण जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤