ताजा समाचार

कोमेनटमा बिरोध होइन स्यम अनुगमनबाट थाहा हुन्छ

  • जेठ ७, २०८१
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिले पक्षविपक्षका धेरैकुराहरुको सामना गर्नु परेको छ । त्यस्तै नगरका समाजिक बिकास, राजनीतिक बिकास,शैक्षिक र भौतिक निर्माण जस्ता दर्जनौ बिकासका लागि कुनै पार्टीलाई नाजाेडि आफ्नो सकारात्मक बिचारलाइ स्थानीय माझ पस्केर जस्तो सुकै परस्थिलाइ मानव बिचार तथा भबनामा समेत बिकास गर्न सफल रहेको कुरा नगर प्रमुखको कर्यालयमा मैले केही छिनको मुल्यांकन बाट पाए । मेयर चौधरी कहिले कम्बल बितरन,कहिले अनाज बितरन त कहिले झुल बितरन जस्ता समजिक कार्य ले जनतासङ नजिक्दा गरिब, बिपन्नले सहज रुपमा आर्थिक सहयोग पाएको छ । लहानमा के कति बिकास भएको जानन चहनेले कोमेनटमा बिरोध होइन स्यम अनुगमनबाट थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤