Siraha Times
ताजा समाचार

जनकपुरको जितमा कतारमा यसरी मनाए खुशियाली

  • पुस ७, २०८१
  • ८२१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा :-नेपाल प्रिमिएर लिग ( एनपिएल) को पहिलो संस्करणको उपाधी जनकपुर बोल्टसले जितको खुशिमा कतारमा पनि समर्थकहरुले केक काटेर खुश्याली मनाएका छन।

कतारमा स्थापित मधेश प्रदेशका विभिन्न संघ संस्था तथा जनकपुर बोल्टसका समर्थकहरुले एसियन टाउन स्थित वेलफेएर रेस्टुरेन्टको सभाहल शनिबार बेलुकी केक काटेर खुशियाली मनाएका छन।

011dd7c5-82ad-46d1-b25a-559661aad48a

शनिबार सम्पन्न त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो।

जनकपुरले १८५ रनको लक्ष्य ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टायो। जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद एक करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छ।

fe3c9140-6f3d-4280-abc8-c0ca27242ff0

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१