Siraha Times
ताजा समाचार

हात्तीढुङ्गामा लम्पी स्किन रोग देखियो

  • असार १, २०८०
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको धनगढीमाई न.पा. १४ मा यतिबेला पशुजन्य रोग देखापरेको अवस्था रहेको देखिन्छ । गोठमा रहेका गाई,गोरु ,लगायतका पशुहरुमा देखिने यस रोगले ग्रसित पशुहरुमा जीउभरी घाऊ देखापरेको अवस्था रहेको छ । गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किशान चिन्तामा परेका छन । गोठमा भएका पशुहरुमा लाग्ने यस रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेको छ । पशुहरुमा छ्याप छ्यापी देखिएको यस रोगको बारेमा जिल्ला पशु कार्यालय सिराहा बेखवर रहेको देखिन्छ । यस रोगको उपचार नभए पनि रोकथामको लागि भए पनि बिज्ञ केन्द्रको टोलि त्यहाँ पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१