Siraha Times
ताजा समाचार

खण्डग्रास सूर्यग्रहण लाग्दै

  • कार्तिक ८, २०७९
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । अाज दिउसो करिव ४.५२ बजेको समयबाट सूर्यग्रहण लाग्ने भएको छ उक्त समयमा खण्डग्रास सूर्यग्रहण लाग्ने बुझिएको छ । खण्डग्रास सुर्य ग्रहण लागेको करिव ३२ मिनेटपछि अर्थात् बेलुकी ५: २४ बजे सूर्यास्त भएपनि उक्त ग्रहण करिब ३२ मिनेटसम्म मात्र नेपालबाट देख्न सकिनेछ । ग्रहणले बेलुकी करिब ६:४५ बजे समाप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१