जनमत पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-गआवासीय मधेशी संघ साउदीअरबद्वारा एक शब उद्धार

  • असोज ३०, २०७९
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स असोज ३० । जनमत पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-गआवासीय मधेशी संघ साउदी अरब मा दुर्गघटना भई निधन भएको ( Hamad hadi al zamih contraction Est. कम्पनी )बाट एउटा एक शब फेरी उद्धार गरेर नेपाल पठाएको छ । यहि मिती २०२२/१०/१४ तारिक शुक्रबार को दिन जनमत पार्टी का अन्तर्राष्ट्रिय संगठन गैर-आवाशीय मधेसी संघ शाखा साउदि बाट एक जना नेपालीको शब फेरी उद्धार गरेका छन  अन्दाजी ४९ बर्षको मानिस पछिलो  ३ वर्ष देखि साउदिमा कम गर्दै आइरहेका  मृतक जिबछ साफीको शब नेपाल पठाएको छ ।



उक्उत द्धार कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेको NRMA को अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनियर श्री.शम्भु नाथ साह ज्यु तथा अन्तराष्ट्रिय समिति NRMA साउदी को सल्लाहकार श्री.श्याम सुनदर साह ज्यु NRMA कतार को कार्यवाहक अध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यु NRMA अन्तर्राष्ट्रिय समिति सदस्य श्री. प्रवन्स ठाकुर ज्यु NRMA कतार को NRMA मह सचिव श्रीराम सुवन यादव NRMA कतारका सह कोषाध्यक्ष नन्द कुमार ठाकुर ज्यू अन्तर्राष्ट्रिय सदस्य उमेश प्रसाद रजक ज्यु र जनमत पार्टी नेपाल बाट सहयोग गरेका लक्ष्मीपुर पतारी गाउपालिका को जनमत पार्टी अध्यक्ष :- हिरालाल यादब ज्यु गा पा वार्ड को १ अध्यक्ष  रामकुमार रजक ज्यु गा पा वार्ड :-४ रामपुकार मोचि ज्यु लगायतको साथीहरुले उद्धार गर्नमा भूमिका निर्वाह गरेको थियो NRMA को तर्फबाट सबैलाई धेरै धेरै 
उद्धार गरिएको शब को नाम यस परकार छान क्रमशः
नाम: जिबछ साफी
जिल्ला : सिरहा
गाउँपालिका : लक्ष्मीपुर पतरी गँउपालिका
वाडा नं: १ पिप्रा प्र.ध



NRMA कतारको केन्द्रिय codinator केन्द्रीय. राजु यादव ले जानकारी दिएको छ

सिराहा जिल्लाको जनमत पार्टी नेता तथा कार्यकर्ताहरु दाहसंस्कारमा सहभागी भएको थियो मृतकप्रति शोक पनि मनाएको थियो साथै दु.ख पनि व्यक्त गरेको थियो मृतक प्रति र साथै उहाँको घर परिवार प्रति जहिले पनि दुख सुखमा साथ रहनेछ जनमत पार्टीको नेता तथा कार्यकर्ताहरु प्रतिबद्धता जनाएको छ नोट मा :- गैर-आवासीय मधेशी संघ को तर्फबाट जरुरी सूचना सूचना विदेश मा बस्नु हुने सम्पुर्ण दाजुभाई दिदी बहिनी र साथीहरू लाई विन्रम अनुरोध आग्रह गर्न चाहन्छु कि आफ्नो घर परिवार छोडेर आफ्नो घर परिवार को खुशिको लागि आर्को देश मा गएर काम गर्नु पर्छ त्यही भएर जुन देश काम गर्छौ त्यो देशको नियम कानुन बमोजिम चल्नु पर्छ त्यो देशको सबै कुरा लाई ध्यान मा राख्नु पर्छ कुनै पनि गैर कानुनि काम गर्नु भन्दा पहिले त्यो सोचनु पर्छ कि मैले जुन सपना बोकेर यत्रो सात समुन्द्र पारी किन आएको छु त्यो सपना पुरा गर्नु पर्छ मैले कुनै गलत कार्य गैर कानुनि कार्य गर्यो भने मेरो घर परिवार लाई के हुन्छ यो सोच्नु अति आवश्यक छ त्यही भएर कुनै पनि गलत काम नगर्नु जे छ आफु संग त्यो नै धेरै हो भावना सिखौं धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१