Siraha Times
ताजा समाचार

ठाडी दुर्गा मन्दिरमा झण्डै ४ सय बोका बली चढ्यो

  • असोज १९, २०७९
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान - सिरहाको भगवानपुर गाउँपालिका वडा नं. -४ स्थित दुर्गा भगवती मन्दिरमा यस वर्ष पनि झण्डै ४ सय भन्दा बढी बलि दिएको छ सोमबार राती देखि नै सुरु गरेको बोकाबलीमा चार सय भन्दा बढी बली दिएको स्थानीय बासी देव नारायण यादवले बताए। यादवका अनुसार दुर्गा मन्दिरमा बोका बली प्रदान गर्नका लागि नेपालीका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१