Siraha Times
ताजा समाचार

लहानका मेयर चौधरीद्वारा अस्पताल बिरामीलाई फलफूल वितरण

  • असार २०, २०७९
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असार - लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले बिरामीहरुलाई पौष्टिक आहारको लागी रोगबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस वितरण गरिएका छन्। २०७९ असार १७ गतेदेखि १८ गते २ दिने शिबिर शुक्रबार र शनिबार लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.काे सहयोगमा धरानका बिपी.के.एच.एस.का वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुलाई निशुल्क अपरेसन संचालन गरेका छन्। महिलाहरुलाई पाठेघरका सलियकृया गराएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आए हुन्।निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१