प्रतापपुर ६ मा ५ दिवस योग सिविर आज बाट सुरु

  • जेठ २०, २०७९
  • ३८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजम नवलपरासी जेठ २० पश्चिम् नवलपरासी प्रतापपुर गाउपलिक आयुर्वेद शाखा आयोजना मा प्रतापपुर गाउँपलिक वडा न ६ मा आज बाट योग सिबिर सुरु | वडा बासि योग को माध्यम बाट स्वस्थ रहान उदेश्यले योग सिविर सुरु भयेको हो |उक्त योग सिविर उद्धघाटन प्रतापपुर गाउँपलिक प्रमुख अतिथि तथा प्रतापपुर गाउँपलिक वडा न ६ का अध्यक्ष केसव प्रसाद अधिकारि अध्यक्षता भयो उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि उमेश चन्र्द यादवले आउने दिन मा अयुर्वेद शाखालाई प्रतापपुर गाउँपलिक निर्तर सहयोग रहन्छ तथा योग सिबिर मा सह्भगी भयेक सहभागीता लाई स्वास्थ रहन का लागि योग गर्न आग्रह गर्नु भयो |

प्रतिक्रिया दिनुहोस

रमेश महतो स्मृति बिध ...

महेश सिंह सिरहा लहान १९ असार - सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको सहिद रमेश महतो स्मृति ...

लहानका मेयर चौधरीद्व ...

महेश सिंह सिरहा लहान १९ असार - लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई ल ...

जनप्रतिनिधिको पुर्वा ...

सप्तरी  १९ असार /जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरम ...