Siraha Times
ताजा समाचार

बिपन्न सदाय परिवारलाई सल्हेश एकता मञ्च कतारको सहयोग

  • जेठ ७, २०७९
  • १४४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दुर्गानन्द पासमान दोहा जेष्ठ ७ । अत्ति  बिपन्न सदाय परिवारलाई सल्हेश एकता मञ्च  कतारको  सहयोग  सिराहा जिल्लाको नरहा गाउँपालिका वाडा नम्बर २ पानवारि मुसहरि टोल बस्ने  शिक्षक तथा दलित अधिकारकर्मी श्यामसुन्दर सदाको गाउमै रहेको सामुदायिक भवनको छतबाट लडेर दुर्घटना हुदा विगत केहि दिनदेखि उपचारमा कठिनाइ भएको हुदा कतारमा कार्यरत मजदुरहरुको सहयोगमा सदालाइ  उपचार गराउनको निम्ति श्री सल्हेश एकता मञ्च नेपालमा आबद्ध रहि कतारको क्यु बि सी  कम्पनीमा कार्यरत युवाहरुले सदाको उपचार खर्चका लागी हातेमैलो गरि ५४९००/- चौबन हजार नौसय रुपैयाँको रासी सहयोग बापत  सल्हेश एकता मञ्चको सहकार्यमा उक्त रासी  श्यामसुन्दर सदालाई हस्तान्तर  गरिएको हो । साथै सदालाई उपचारको लागि यति रकम मात्रले नहुने भएको हुदा   अन्य संघसंस्थाहरु संग समेत सहयोग गरिदिन गुहार  गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा सामुदायिक सिक ...

सन्जय विश्वकर्मा लहान २७ । सिरहाको लहानमा आजदेखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, ...

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१