Siraha Times
ताजा समाचार

सिरहा नगरपालिका वडा नं. १७ मा नेपाली काँग्रेसका यादव जितेपछि वडाभरि उत्साह

  • जेठ ७, २०७९
  • १२१० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित रहेको सिरहा नगरपालिकाको वडा नम्बर १७ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको छ । सिरहा नगरपालिका वडा नम्बर १७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उमेश प्रसाद यादवसहित उनको पुरै प्यानल निर्वाचित हुँदा वडावासीमा नयाँ उत्साह थपिएको छ । IMG_20220521_150529 यसअघिका जनप्रतिनीधिहरुले विगतको समयमा देखाएको रुवाफबाट पीडित भएका वडावासीहरुले यसपाली काँग्रेसका उमेश प्रसाद यादवको प्यानलाई मत दिएर निर्वाचित गराएको हो । वडाध्यक्षमा यादवको साथै वडा सदस्यहरुमा उमेशचन्द्र बरबरीया यादव , संजीव कुमार साह , दौलेतदेवी यादव , संगीता कुमारी पासवान लगायत पुरा प्यानल सहित भारी मतले निर्वाचित भएको हो । वडा अध्यक्षको ५८२ मत निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कैलाश कुमार यादव २३६ मत ल्याएका छन । भने सोहि वडामा निवर्तमान वडा अध्यक्ष महेन्द्र प्रसाद यादव २३६ मत ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१