Siraha Times
ताजा समाचार

सिरहाको लहान नगरपालिका १९ नैडेगामा सदज्ञान् संत समेलन सम्पन्न

  • चैत १९, २०७८
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ चैत - सिरहाको लहान नगरपालिका वाडा नम्बर १९ नैडेगामा बृहत सदज्ञान् संत समेलन सम्पन्न भएको छ्। महत्मा शिव प्रसाद साहेवले आयोजना गरेको बृहत कार्यक्रममा नेपाल भारत लगायतका हजारौं माहत्माहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो। महात्मा शिव प्रसाद साहेव अध्यक्षतामा कार्यक्रम सुरु भएको भने प्रमुख अतिथिमा महात्मा सहदेव साहेव बिशिस्ट अतिथिमा चन्द्र नारायण साहेव,अतिथिहरुमा राम अवतार साहेव,राम प्रसाद साहेव लगायतका हजारौं संत माहत्माहरुको उपस्थिति रहेको थियोे।उक्त कार्यक्रममा भारतका चर्चित धार्मिक प्रवचन वकता आरती कुमारीको विशेष गायन प्रस्तुति रहेको आयोजक समितिका प्रतिनिधि प्रदीप नारायण महतोले जनाए। समेलनमा प्रवचन सुन्न उल्लेखनीय महिला पुरुषहरूको उपस्थिति रहेको थियो।समेलन दुई दिन सम्म चलनले भएको थियो।बिगत पाँच बर्ष अगाडि पनि सोही स्थानमा भब्य संत समेलन गरेका थिए।समेलन बाट गाउँमा धर्म प्रति निकै लाभान्वित हुँदै गाउँका हजारौं ब्यक्तीहरुले धर्म प्रति लभाम्बित हुँदै एक अर्का प्रति सकारात्मक सन्देशको पाटाे नै रहेको स्थानीय पपु महतोले बताए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१