कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नं ३ बस्ने समाजसेवी तथा वड़ा न ३ का वड़ा अध्यक्ष प्रत्याशी हृदय बिकाश चौधरी (बीके) ले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि,बिद्यार्थी, कर्मचारी,शिक्षक,दाजुभाइ,दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । चौधरीले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved