Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगरमा पनि मनाइयो अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम

  • फागुन २४, २०७८
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तु बिजयनगर गाउंपालिका सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको विजयनगर गाउँ पालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाइएको छ। गाउपालिकाको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको समन्वयमा रेली सहित सभामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँ पालिकाका अध्यक्ष गोपाल बहादुर थापाले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिनु पर्ने बताउनु भयो ।महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आउँदा दिनमा यसलाई थप प्रभावकारी बनाउने l

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१