Siraha Times
ताजा समाचार

चोरी पैठारी गरी ल्याएको भैसी पाडाहरु फेला पारी वरामद

  • भदौ १७, २०७८
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नन्द किशोर कुर्मी (लालू चौधरी) विजयनगर भदौ १५ जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं २ पिपरा स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा पुर्वबाट पश्चिम आउदै गरेको लु २ च २४५३ नम्बरको बलेरो जिपलाई चेकिङमा खटिएको प्रहरी टोलीले चेकजांच गर्दा अबैध रुपमा चोरी पैठारी गरी ल्याएको ८ वटा भैसीका पाडाहरु फेला पारी वरामद गरी उक्त ८ वटा भैसीको पाडाको मुल्य अन्दाजी रु ८०,०००। लु २ च २४५३ नं को बलेरो जिपको अनुमानित मुल्य रु ७,००,०००। समेत गरी भैसीको पाडा तथा गाडीको जम्मा मुल्य रु ७,८०,००० ।- कायम गरी बरामद भैसीको पाडा, गाडी र चालक सहित आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१