महेश सिंह सिरहा लहान १८ बैशाख - नेपाल लगायत बिश्व भरी तीब्र गतिमा फैलिएको क्रोना महामारीको तरास्ले बिश्व आतंकीत बनेका छन् ।
नेपालमा पनि दिनानुदिन क्रोनाको बिरामी थपिदै जादा नेपाल सरकारले सर्बसाधारण लाई क्रोनाको महामरीबाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा बैशाख १५ गते देखि नेपाल भारतको सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो । बिगतको बर्षमा पनि क्रोना भाईरसले बिश्व भरी बिटनडा मचाएका थिए।
क्रोना भाईर्सको संक्रमित तिब्रगतिमा बडिरहेको छ।नेपाल सरकारले बैशाख १५ गतेदेखि पुर्ण रुममा सिमा नाका बन्द गरेका हुन। सिरहाको नबराजपुर गाउँ पालीका सिमा क्षेत्रमा पर्ने सिमा प्रहरी चौकी झाझ पटीका इन्चार्ज सैलेन्द्र यादव को कमान्डमा खटीएका प्रहरी टोलिले तैनाथ रहेका छन् ।
शस्त्र प्रहरी बल झाझ पटीका ईन्चार्ज प्रहरी निरीक्षक राम चन्द्र लाउजीका कमान्डमा खटीएका प्रहरीले कडा रूपमा सिमा नाका बन्द गरेको शस्त्रका जवान प्रबिन यादव ले जानकारी दिनु भयो । महामारी बाट बचन सर्बसाधारण लाई जन्चेतना दिदै बाटोमा हिडने सर्बसाधारण नि:सुल्क माक्स वितरण गरेका छन् ।
उक्त प्रहरीको सराहनीय काम हेरेर स्थानीयले खुशी हुँदै प्रहरी प्रतिको हेर्ने दृस्ठि कोण सकारात्मक रहेको भन्दै धन्यवाद दिएको सम्बन्धि वडाका अध्यक्ष मनोज यादवले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved