ताजा समाचार

दलित महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम सम्मपन्न

  • चैत ७, २०७७
  • १०६८ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ चैञ ७ गते
दलित विकास मञ्च सिरहाद्धारा दलित महिलाहरुलाई जनचेतनामूलयक कार्यक्रम सम्पन्न भएको हो । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थीत संचालित कार्यक्रमको उद्धघाटन दलित महिला वडा सदस्य तथा कल्याणपुर नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी श्रीमती बुलो देवी महराले मैनवति प्रज्वलन गरि उद्धघाटन गरिएको हो । कल्याणपुर नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा दलित महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।  कार्यक्रम आधारभुत विधालय पर्साहीको सभाहलमा कार्यक्रम भएकोहो । कार्यक्रमलाई उद्धघाटन गर्दै कार्यपालिका सदस्य बुलो देवी महराले आफनो समुदायमा दलित महिलाहरुलाई चेतनाको अभावमा धेरै समस्या भोग्नुपरेको बताउनु भएको हो । वडा सदस्य बुलोले चेतना स्तरमा बृद्धिगर्न सवैभन्दा शिक्षामा जोडदिनु पर्नेमा समेत बताउनुभएको हो । चेतनाको कमिले समाजमा हेपीने दविने गरिएको समेत बताउनुभएको हो ।
 कार्यक्रममा कल्याणपुर नगरपालीका वडा नम्बर ३ का वडा सदस्य मो. कारिको समेत उपस्थिति रहेको थियो । दलित महिलाहरुलाई जनचेतना कार्यक्रममा दलित विकास मञ्चका सचिव रामचन्द्र महरा, दलित विकास मञ्चका रविन महरा र दलित विकास मञ्चका लेखा अधिकृतको सहभागिता रहेको थियो । कार्यक्रममा कल्याणपुर नगरपालिका वडा नम्बर ३ का दलित महिलाहरुको सहभागिता रहेको थियो । दलित महिलाहरुलाई जनचेतनामूलक कार्यक्रमको सहजिकरण आशिष विश्वकर्मा ले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤