Siraha Times
ताजा समाचार

जनमत पार्टी सिरहामा प्रथम वडा अधिवेशन सम्पन्न

  • फागुन २३, २०७७
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा / फाल्गुन २३ गते। जनमत पार्टी सिरहा नगरपालिका वडा नम्बर ८ को दास टोलको सामुदायिक भवनमा हिजो फाल्गुन २२ गतेका दिन प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ। घनश्याम साहको अध्यक्षतामा उक्त अधिवेशन भएका थियो भने युवा नेता रामबाबु दासको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ। कार्यक्रममा अधिवेशन परिक्षणको रुपमा अौरही गाउँपालिका विद्यार्थी नेता रामअधिन पासवान , जनमत पार्टीका सिरहा नगर उपप्रमुख सुरेन्द्र प्रसाद यादव , मिर्चैया नगर प्रमुख पटवारी ठाकुर , सिरहा वडा न. १० संयोजक अरुण यादव लगायतका नेताहरुको उपस्थिति रहेका थिए। सबै नवनिर्वाचित पदाधिकारीलाई धन्यवाद , बधाई तथा शुभकामना दिइएको थियोे ।

प्रतिक्रिया दिनुहोस

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१