Siraha Times
ताजा समाचार

लहान अस्पतालका एक जना चिकित्सकमा कोरोना पुष्टि

  • असोज २६, २०७७
  • १४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २६ , असोज । सिरहाको लहानमा रहेको राम कुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाट दिईने सेवा ठप्प भएको छ । आज अस्पतालले सूचना जारी गरी आकस्मिक सेवा १२ घण्टाका लागी ठप्प गरिएको जानकारी दिनुभयो । आकस्मिक सेवा निर्मलिकरण गरी सुचारु गरिने सुचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत त्यस्ता लक्षण देखिएकाले पिसिआर रिपोर्ट न आउन्जेल अस्पतालबाट दिदै आएको आकस्मिक सेवा बाहेक अन्य सेवा अर्को सूचना नआए सम्म ठप्प रहने अस्पतालका प्रमुख सुनिल प्रसाद कुशवाहा द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । अस्पतालले निरन्तर दिदै आईरहेको सेवा बन्दको कारण सेवाग्राहीलाई भएको असुविधा प्रती अस्पतालद्वारा खेद प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१