ताजा समाचार

अँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक सहयोग

  • असोज ७, २०७७
  • १६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ भदौ - सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३राघोपुर बकथलवा टोलको भोला सदायको ११वर्षिय छोरी नेहा कुमारी सदाय बिगत ५ बर्ष देखि अँखाको रोगबाट पीडित छिन।ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई ब्या अँखामा समान्य चोट लागेको बताईन।बुवा भोला सदाको अनुसार छोरीलाई अँखामा समान्य चोट लागेको करिब ५ बर्ष भयो। बिस्तारै नेहा सदाकी अँखा रातो हुदै अँखामा सुजन र भित्र दुख्न थाने पछि केहि महिना अगाडि उनलाई चेक जांचको लागि मिर्चैया अँखा अस्पतालमा उपचार गराउन लागेकी थिईन। नेहाकी उपचारमा ठुलो रकमको आवश्यकता रहेको छ त्यसको मध्यनजर गर्दै मनकारी युवाहरूको एक संस्था जनकल्याण ईन्टरनेशनल गुरुप नेपाल द्धारा पीडित नेहा कुमारी सदालाई संस्थाको अध्यक्ष तत्काल उपचारको लागी १०,००० दश हजार रुपैयाँ पीडितलाई सहयोग गरेका संस्थाको सल्लाहकार धनिर सदाले जानकारी दिनु भयो । उनलाई नेहा घरकी आर्थिक अबस्था एक दमै नाजुक र दैनिय छिन। नत बास बस्ने राम्रो घर छ नत घरारी एलानि जग्गामा घर बनाए बस्दै आएका हुन। नेहा की बुवा आमा, ज्याला मजदुरी गरेर घर परिवार चलाउने गर्ने गरेको छ। एक छाक टार्न ऊनीहरुलाई अर्काको खेत बारीमा मजदुरी गर्न जानु परेको छ।बिरामीलाई उपचार गराउन पैसा थिएन।नेहा की अँखा समस्या झन दिन प्रतिदिन बिगरिदै गयो।हाल ऊनीकी अँखामा मासु पलाएर अर्थात टिउमर भए अँखा नै काम नलाग्ने भएको छ,सदायलाई उक्त अँखा देखिने चान्स छैन उन्लाई आर्टि फिसियल अँखा लगाउनु पर्छ त्यो अँखामा ज्योति आउदैन सौन्दर्यताको लागी मात्र रहने छ,डाक्टर सतबुध श्रेष्ठ र सागरमाथा चौधरी अँखा अस्पतालमा कार्यरत ललित नारायण महतोले जानकारी दिनु भयो। नेहाकी अँखा अहिले बाहिर निस्किएको देखिन्छ। हेर्दा अनभिगिय र डरलाग्दो भएको छ। उनलाई उपचारको लागी सिरहाको लहान नगरपालिका ३ स्थित रहेको सागरमाथा चौधरी अँखा अस्पताल लहानमा उपचारको लागि ल्याएको छ्। भोला सदा संग पैसा नै छैन गाउँमा कसैले ऋण कर्जा दिन मान्दैनन किन भने सदा संग केहि पैत्रिक सम्पत्ति न भएको कारण ऋण दियो भने उनलेे कहाँ बाट तिर्छ भने डरले कसैले दिन मान्दैन । अहिले भोला सदा आर्थिक सहयोगको लागी दाताहरु संग गुहार मागदै हिन्छन् ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤