लकडाउको कारण रक्तको सिरहामा चर्म अभाव लहानका युवाहरूले गरे रक्तदान

सिरहाको मानिकदहमा रक्त कार्यक्रम सम्पन्न

  • भदौ २१, २०७७
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ भदौ - सिरहाको लहान नगरपालिका २४ मानिकदह झिटकीमा युवाहरूको एक समुह ले रक्तदान कार्यक्रम सम्पन्न भएको छ् । केहि महिना अगाडि गठन गरिएको नेपाल समाज जनकल्याण युवा संघ नाम गरेको युवाहरुको संगठनले लहान नगर पालिका २४ मानिक दहमा ५० भन्दा बढी युवाहरुले शनिबार रक्तदान गरेका छन्। रक्तदान नै जिबन सब भन्दा ठुलो दान हो भन्दै युवाहरुको एक समुहले रक्तदान गर्न लाईन बसेका थिए । नेपाल समाज जन@@कल्याण युवा संघ लहान सिरहाले आयोजना गरेको रक्तदान कार्यक्रमको अध्यक्षता स्थाको अध्यक्ष सुदिप कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अति नेपाल निर्माण ब्यबसाय संघको जिल्ला कार्य समितिको अध्यक्ष रासलाल राय राजपुतले प्रमुख अतिथिको आसन बाट बोल्दै कोरोना भाईरसको कारणले देश भरीमा रक्त आभावको कारणले कतिको ज्यानै जान्छ। त्यो ब्यक्तीहरुको हाम्रो युवाहरुको रगतले उनिहरु संसार हेर्न सकोस् भने उनले बताए । रक्तदान जिबन दान हो यस्तो माहामारीमा रगतको अभावमा युवाहरुले गरेको यो काम सराहनीय भएको उनिहरुलाई धन्यवादको पात्र हो यिनिहरुले दिएको रक्त कतिले संसार हेर्न पाउछ बताउनु भयो । उक्त कार्यक्रममा सहयोगी संस्थामा जय गणपती पोलिकिल्निकका संचालक राजेन्द्र महतो र क्षिणमस्ता पोलिकिल्निक डाईगनाेसटिक सेन्टर धनगढीका संचालक अरुण कुमार सिंह सहयोगी युवाहरुमा मनोज कुमार यादव ,दिपक कुमार राय ,अभास राय पटेल, नागेश्वर यादव ,उधब यादव , नेबि संघका युवा नेता मुकेश महतो ,रंन्जु सिंह लगायतका युवाहरूले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१