Siraha Times
ताजा समाचार

सिरहामा दलित समुदायमाथि संघातिक हमला

  • भदौ १५, २०७७
  • २८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र १४ गते राति दलित समुदायमा गैरदलित बाट संघातिक हमला भएको छ । कल्याणपुर नगरपालिका वडा नम्बर ३ प्रसाहि टाेलमा अाधा दर्जन व्यत्तिले राति ११:०० वजे तिर दलित समुदायमा संघातिक हमला गरेकाे छ । हमलाबाट भाेला महराका छाेरा वर्ष २५, देवशरण महरा वर्ष १९, राजु देवि महरा वर्ष ४५, देब्रेन महरा वर्ष ४० , सानो देवि महरा लगायत अनधादर्जन व्यत्तिलाई दुर्ववहार र कुटपिट गरेकाे छ । राति परिसकेको वेला विष्णु देव मण्डलकाे छाेरा वर्ष २६, र विकरू मण्डल काे छाेरा वर्ष १९ लगायतका व्यत्तिहरू ले संघातिक हमला गरेकाे छ । हमलाकारहरू कल्याणपुर नगरपालिका का निलम्बित मेयर सुर्यनाथ मण्डल का भतिज रहेकाे जानकारी घाइते भाेला महराले बताएका छन । हमलाबाट घाइते भएको राजुदेवि महरालगायतकाे उपचार नजिककाे दुर्गा हेल्थ क्लिनिक कल्याणपुर मा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१