Siraha Times
ताजा समाचार

गायिका सेलिनाले यो तीजमा ह्याण्डसम् पोई खोज्ने

  • साउन २२, २०७७
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं सिरहा टाइम्स । गायिका सेलिना कुँवरले यो तीजमा ह्याण्डसम् पोई खोज्ने भएकी छिन् । उनले भर्खर सार्वजनिक गरेको गीतको बोल नै ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम् पोइ’ रहेको छ । गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१