सप्तरिको सुरुङामा यात्रुबाहक बसमा आगलागी

  • चैत्र २४, २०८०
  • १३७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २४ । सप्तरिको सुरुङामा यात्रुबाहक बसमा आगलागी भएको छ राजमार्गको पुर्व पश्चिम सुरुङ्गा नगर पालिका कडरबोना चौकमा पुर्व बिराटनगर देखि पश्चिम जनकपुर जाने क्रममा साझ करिब ८ बजेको समयमा अचानक आगलागी भएको हो । बिराटनगर बाट जनकपुर जादै गरेको ना. ७ ख. १२७८ को मां दुर्गा डिल्कसमा आगो लागेको हो । बसमा डिजेल चुहिएर आगलागी भएको हुन सक्ने आस्नका गरिएको छ । आगलागी बसको कडरबोना स्थित सुरक्षाकर्मी तथा स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो भने यात्रुबाहक बसको केही भाग जलेको छ भने बसमा सवार यात्रुहरू सकुशल बसबाट बिहिर निस्किन सफल भएको छ। बसमा चालक सह चालक सहित २५/३० जना थियो।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१