Siraha Times
ताजा समाचार

बोदे बर्साईनमा पहिलो पटक कपडाहरुको होलसेल तथा खुद्रा कारोवार गर्ने गरी बरसाईन फैसन हाउसको उद्घाटन

  • जेठ २, २०८३
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्यवसायीहरु पलायन हुने क्रम बढी रहेको समयमा बोदे बर्साईनमै कपडाहरुको होलसेल तथा खुद्रा कारोवार गर्ने गरी बरसाईन फैसन हाउस सञ्चालनमा आएको छ ।

बिहारको लौकही बजारमा सञ्चालन गर्दै आएका पुराना व्यवसायी धर्मेन्द्र कुमारले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना , भारत लगायतका देशहरुका ब्राण्डेड रेडिमेट कपडाहरु विक्री गर्ने गरी होलसेल स्टोर सञ्चालनमा ल्याएका हुन । उक्त कपडा पसलको बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले रिवन काटेर उद्घाटन गरेका हुन ।

बोदे बर्साईनको शत्रुध्न चौक देखि १०० मिटर पुर्व तर्फ सञ्चालनमा ल्याइएको बरसाईन फैसन हाउसले कपडाको होलसेल तथा खुद्रा कारोवार गर्ने सञ्चालक धर्मेन्द्र कुमारले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

अपूर्ण भिडियो वा एकप ...

रंजित चौरसिया,वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आ ...

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१