Siraha Times
ताजा समाचार

ऑक्सफ़ोर्ड इंग्लिश एकेडमीको पहिलो बार्षिकोत्सव भब्य र सभ्य तरीकाले सम्पन्न

  • चैत २९, २०८२
  • ४५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एकेडमीको पहिलो बार्षिकोत्सव भब्य र सभ्य तरीकाले शनिवार को दिन सम्पन्न भएको छ। यस विद्यालयका प्रधानाध्यापक अरशद खान ,डायरेक्टर फजल मो0 खानको र यसै विद्यालयका सम्पूर्ण मेडमहरुको अहम भूमिका को कारणले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो। यस विद्यालयको विशेषता हेर्ने हो भने यो बिद्यालय कमती म १५ वर्ष देखिए चली रहेको छ।

दिन प्रतिदिन यो विद्यालय प्रगति गर्दै आफ्नो क्षेत्र म चर्चा को विषय भएको छ यस कार्यक्रममा धेरै विद्यार्थिहरु नाटक,संगीत म भाग लि अभिभावक र गुरुजनहरुको मन जितेका थिए। यस्तै गरी शनिवार को दिन प्रथम बार्षिकोत्सव विशाल रुपमा सम्पन्न भएको थियो यस कार्यक्रम म कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाह प्रमुख अतिथि, विशिष्ट अतिथि कृष्णनगरका इंस्पेक्टर,रेनु शर्मा,राहुल मोदनवाल,सोनू मोदनवाल,संजय गुप्ता,मौलाना मकसूद,आलोक ओझा,तफ़्सीर अहमद, गुफरान अहमद,साकिर ,धीरेंद्र विक्रम सिंह,नारायण भण्डारी पत्रकार अंकुश श्रीवास्तव, अजय मिश्रा लगायत धेरै अभिभावकहरुको उपस्थितम कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१