Siraha Times
ताजा समाचार

धानको फसलमा किरा लाग्न थालेपछि किसानहरु चिन्तित

  • असोज २२, २०८१
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान असोज २२ गते । धानको फसलमा किरा लागेपछी धानका बिरुवा सुख्न थालेको छ । लहान २३ गढाका एक किसान सतो सहनिले करिब २ बिघाको खेतमा लगाएको धान खेतिमा लगभग दुइतिन वटा खेतको धान सुक्न थलेपछी चिन्ता बढेको छ । यस्ता रोगको मुख्य कारण मालखाधको अनियमितता हो कि प्रयाप्त पानीको अभाब त्यो सन्दर्भमा लहान नगरपालिकाको कृषि शाखामा बुझ्न खोजदा कृषि शाखा प्रमुख प्रकाश हलुवाइले भने जति सुक्नुपर्ने हो सुकिहाले आब सुक्दैन । किन सुक्न थाले ? यस्ता रोगलाइ रोक्न के गर्नुपर्छ ? प्रश्नको उतर दिएन फोन राखे । अहिलेको अबस्थामा किसानलाइ आधुनिक खेती तर्फ ध्यानाकर्षण गराउनु पर्ने र कृषि उत्पादनमा जोड दिन किसानको खेतखेता गएर प्रशिक्षण र कृषिऔजार अनुदान दिनु पर्ने किसानहरुको माग रहेको समेत सतो सहनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१