Siraha Times
ताजा समाचार

नवलपरासीमा प्रहरीको मिलोमतोमा तस्करी

  • चैत २०, २०८०
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / चैत ,२० पश्चिम नवलपरासीमा नेपाल प्रहरीकै मिलोमतोमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यापक तस्करी मोलाएको छ। हालै ईलाका प्रहरी सेमरीमा इन्चार्ज सरूवा भइ आएका संजय यादव आएपछि सेमरी, अमहवा , गोपिगन्ज बरुवा लगायत ठाँउहरुबाट कपडा,हार्डवेयर,खसी बोका, कुखुरा,चामल,ईललेक्ट्रोनिक्स,माछा, लगायतहरुको समानहरु तस्करहरुले नेपालको बिभिन्न ठाउँहरुमा पुर्याउने गरेका छ। प्रहरी ईन्चार्ज यादवले प्रत्येक ब्यापारीहरु बाट महिनावारी असुल्दै आएका एक व्यापारी नाम नराख्ने सर्तमा बताएका छन । बिभिन्न सिमानाका बाट भित्रिएका समानहरु गोपीगंज, सेमरी लगायतका ठाउँहरुमा जम्मा गरी ठुलो मात्रामा नेपाल भित्रिने स्थानियहरु बताएका छन। सानो व्यापारीहरूले दिउँसै समान ओसारपसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी प्रहरी कै मिलोमतोमा तस्करी गर्ने गरेको पाइएको छ ।              

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१